काठमाडौँ। नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जानकारी दिएको छ ।
यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् ।