काठमाडौं। नयाँ मन्त्रीहरुको सपथ आजै गर्ने तयारी भएको छ ।
बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको सपथ गराउने तयारी गरिएको हो ।
बुधबार सत्ता गठबन्धनले केही मन्त्रीहरुको टुंगो लगाएसँग सपथको तयारी गरिएको हो । सोमबार एमाले माओवादी र रास्वपाका तीन जना मन्त्रीले सपथ लिएका थिए । नयाँ मन्त्रीहरूको सपथ बुधबार आज अपराह्न ५ बजे गर्ने तयारी गरिएको छ ।