काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।
माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।
जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छन:
१-रसुवा–कल्पना शर्मा
२-धादिङ–पुष्पविक्रम मल्ल
३- चितवन–घनश्याम दाहाल
४-मकवानपुर–बिजय गौतम
५-सिन्धुली–बुद्धिमान माझी
६- रामेछाप–श्यामकुमार श्रेष्ठ
७- दोलखा–बिशाल खड्का
८- काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९- सिन्धुपाल्चोक–केशव नेपाल
१०- नुवाकोट–हिरानाथ खतिवडा
११- काठमाडौं–सूर्य सुवेदी पथिक
१२- ललितपुर–हरि दाहाल
१३- भक्तपुर–दिलिप प्रजापति
१४- काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
१५- ललितपुर महानगर–राजकाजी महर्जन
१६- हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने