मुगुको खत्याड गाउँपालिकामा ९७ वर्षका मतदाताले मत हालेका छन् । खत्याड गाउँपालिका वडा नं. ८ का भुवासिंह थापाले सरस्वती आधारभुत विद्यालय आमगाउँ मतदात केन्द्रबाट मतदान गरेका हुन् । थाम्लेक गाउँमा बस्दै आएका उनी १ घन्टा पैदल हिँडेर मतदानका लागि आमगाउँ पुगेका थिए । राम्रो प्रधान-उपप्रधान चुन्नलाई आएको हुँ,’ मतदान गरेपछि उनले भने । थापाले आफूले अहिलेसम्मका सबै चुनावमा मतदान गरेको बताए ।
९७ वर्षक वृद्धाले गरे मुगुमा मतदान !
९७ वर्षक वृद्धाले गरे मुगुमा मतदान !
तपाईको प्रतिक्रिया