महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका अध्यक्ष डा. राउतले १०४ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर सहयोग गरेका हुन् ।मटिहानीका मेयर हरि प्रसाद मण्डलले मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेको थियो । आगलागीबाट करोडौंको धनमाल जलेर खरानी बन्यो ।
आगलागी प्रभावित परिवारलाई सीके राउतले दिए ग्यास सिलिण्डर
आगलागी प्रभावित परिवारलाई सीके राउतले दिए ग्यास सिलिण्डर
तपाईको प्रतिक्रिया