काठमाडौं: काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ को मतणना भइरहेको छ । २० मत गणना हुँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् । सिंहले ६ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ५ मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ३ मत पाएका छन् । एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।
काठमाडौं महानगरमा सिर्जना र बालेनको टक्कर
काठमाडौं महानगरमा सिर्जना र बालेनको टक्कर
तपाईको प्रतिक्रिया