काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले २१ हजार १११ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत प्राप्त गरेका छन्। बालेन स्थापितभन्दा १० हजार ११३ मतले अघि छन्। गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत प्राप्त गरेकी छन्।
काठमाडौं महानगरमा स्थापितको मत अनुसार बालेनले लिए दोब्बर मतले अग्रता,
काठमाडौं महानगरमा स्थापितको मत अनुसार बालेनले लिए दोब्बर मतले अग्रता,
तपाईको प्रतिक्रिया