काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको बताउँदै विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सहकारी सकियो, अब गोर्खा मिडियातिर जान्छ विषय, लामिछानेले भने, आफ्नै केन्द्रीय नेता बसेको ठाउँले दिएको प्रतिवेदन हेरे हुन्छ । प्रतिवेदन कस्तो हुन्छ भनेर रु प्रमाण छ, प्रमाण छ भनेको होइन, मेरो प्रणाम छ, प्रमाण होइन रहेछ ।