बैदेशिक रोजागर ब्यबसायि संघको २९ औ बार्षिक उत्सबको क्रममा श्रम तथा सामाजिक सुरक्षा मन्त्रि डोलप्रसाद अर्यालले उक्त्त कार्यक्रमको सम्बोधनको क्रममा आफु व्यवसायिक हक हितको लागि निकै लचिलो बन्ने बताउनु भयो। नियम सम्बद्ध काम गर्ने व्यवसायिकको पक्षमा आफु सधै लागी पर्ने र नियम कानुन नमान्ने हरुलाई आफुले साथ नदिने समेत बताउनु भएको छ सम्बोधनको क्रममा कुनै पनि व्यवसायीहरुको समस्यालाई आफु एक्लाएक्लै कुनै पनि व्यवसायीहरुलाई नभेट्ने घोषणा समेत गर्नु भएको छ ।
आफ्नो कार्यकाल मा देश र जनताको हितामानै रहेर सधै काम गर्ने समेत बताउनु भएको छ। साथै बदेशिका रोजगार सम्बन्धित व्यवसायलाई थप मर्यादित र जिम्मेवारी बनाउदै लैजाने काममा आफु सधै लागी पर्ने बताउनु भएको छ।