• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग खुल्यो

देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की

एमाले महाधिवेशन : खेतीपाती छाडेर ‘नेताका भाषण’ सुन्न भक्तपुरमा जनसागर

लोकप्रिय समाचार

  • १. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

  • ७. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. मधेशका नवनिर्वाचित मुख्यमन्त्री यादवको शपथ ग्रहण सम्पन्न

गृहका कारण गठबन्धनमा रडाको : रवि नछाड्ने मूडमा


  •   मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
  •  काठमाडौँ।  नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय भागबण्डाको विषयलाई लिएर दलहरुबीच रडाको मच्चिएको छ ।

    Advertisement

    नेकपा  माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ।  बालुवाटारमा मंगलबार अपराह्न बसेको गठबन्धन बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो।  माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्।

    गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गरिरहेको छ। सभापति रवि लामिछाने  भने  गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्।   एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ।

    गठबन्धनबाट एक-एक जना मन्त्रीले सोमबार अपराह्न नै शपथ लिइसकेका छन्। तर मन्त्रालयमा भागबन्डा नमिल्दा बिना विभागीय मन्त्री बनाइएको थियो भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मेवारीमा छ।

    मङ्गलबार, फागुन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने
    स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग खुल्यो
    देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव
    अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      रास्वपाको उम्मेदवार आवेदन सुरु, शुल्कमा छुटको व्यवस्था

    भर्खरै

    • १.
      कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    • २.
      एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

    • ३.
      स्थानीयले अवरुद्ध गरेको अरनिको राजमार्ग खुल्यो

    • ४.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ५.
      अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

    • ६.
      दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

    • ७.
      एमाले महाधिवेशन उद्घाटनमा कुन दलका को–को नेता पुग्दैछन् ? राजनीतिक जमघटको पूरा सूची

    • ८.
      एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री सुशिला कार्की

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.