काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काङ्ग्रेसले अर्को गठबन्धन बनाउने सम्भावना नरहेको बताएको छ ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सभापतिको योजना रहेको जानकारी दिए।
चार दल नै अगाडि बढ्ने र यसमा अन्य दल पनि मिसिन सक्ने अर्यालले बताएका छन्। काङ्ग्रेससँगको गठबन्धन नबन्ने बताएका छन्
नया गठबन्धनमा भागबन्डा र अन्य कार्यक्रमहरूबारे छलफल भइरहेकाले मन्त्रालयको बाडँफाँड पनि छिटै टुङ्गिने बताए ।
रास्वपाको प्रतिनिधिसभामा २० सिट छ । वर्तमान गठबन्धनमा रास्वपाले गृहसहित ३ मन्त्रालय मागेको पनि अर्यालले जानकारी दिए