काठमाडौँ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।
मुख्यमन्त्री पाण्डेले राजीनामा दिनु अघि गण्डकी सरकारको मन्त्री परिषद् बैठक बसेको थियो ।
उनले आज ११ बजे राजिनामा दिने सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकरी दिएकी हुन्। पाण्डेले राजीनामाको पत्र लिएर प्रदेश प्रमुख निवास जाँदै छन् ।