राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अझै सशक्त बन्ने बताएका छन्।
सोमबार धवल शमशेरसँगको भेटमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता समेत रहेका स्वागत नेपालले उक्त कुरा बताएका हुन् ।
नेपालले लेखेका छन्, ‘साथीहरू जोश यथावत राख्नुहोला भन्दै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जन आन्दोलन परिचालन समितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री माननीय सांसद डा. धवल शमशेर राणा: आन्दोलन सुरु त अब हुनेछ, अझ उग्र र सशक्त बन्नेछ…बन्नेछ भनि बताएका हुन् ।